Sabin Rai
Ma Sansar Jitne
[Verse 1]
म संसार जित्ने आठ गर्दै छु
मात्र तिमि मेरो साथ् बसिदेउ
भबिष्य ले गाउने गीत म रच्दै छु
मात्र तिमि सुर मा ताल मिलाई देउ
यहि हो आर्थ रच्नु को
इतिहास मा अमर रहोस
तिम्रो मेरो कहानी सधै सधै

[Verse 2]
जब हिड्दा हिड्दा थाक्छु म कहिले कहिँ
त्यति बेला मेरो आड बनि देउ
जिन्दगि को मोडमा सोच्न सकिन भने
तिम्रो मिठो विचार मलाई देउ
यहि हो अर्थ भन्नु को
सपना ठुलो छैन
बिलौना गर्न नपरोस
जिन्दगीमा

[Verse 3]
सुनौलो हाम्रो भबिष्य
साकार हुन्छ मलाई भरोसा छ
म हरपल तिम्रो रक्षा गर्ने छु
मात्र तिमि आत्मबल बनिदेउ
भबिष्य ले गाउने गात म रच्दै छु
मात्र तिमि सुर मा ताल मिलाई देउ
यहि हो अर्थ रच्नु को
इतिहास मा अमर रहोस
तिम्रो र मेरो कहानी सधै सधै
[Outro]
म संसार जित्ने आठ गर्दै छु
मात्र तिमि मेरो साथ् बसिदेउ