An Albatross
Intro - Ma Ra Malai
[Instrumental Intro]

[Chorus]
म यती सम्म बुझ्छु
र मलाई जती अनुभव
मेरो ज्ञानले भ्याए सम्म
म तिम्रो विश्वाश गर्छु
म यती सम्म बुझ्छु
र मलाई जती अनुभव
मेरो ज्ञानले भ्याए सम्म
म तिम्रो

[Verse 1]
म र मलाई, म र मलाई
म केवल मेरो लागि मलाई
म र मलाई, म र मलाई
म केवल मेरो लागि

[Chorus]
म यती सम्म मान्छु
मलाई केही थाहै छैन
मेरो ज्ञानले थामे सम्म
र मलाई ढाट्ने छैन
म यती सम्म मान्छु
मलाई त्यती थाहै छैन
मेरो ज्ञानले थामे सम्म
[Verse 2]
म र मलाई
म र मलाई, म र मलाई
म केवल मेरो लागि मलाई
म र मलाई, म र मलाई
म केवल मेरो लागि
म केवल मेरो लागि!

[Hook]
म केवल मेरो लागि!
म र मलाई, म र मलाई
म केवल मेरो लागि मलाई
म र मलाई, म र मलाई
म केवल मेरो लागि

[Outro]
म जती सम्म भन्छु
झुटो मैले बोल्या होइन
मेरो ज्ञानले भ्याए सम्म
तिम्रो भर म पर्ने छैन