Vek
K Huncha Bhanera
[Verse 1]
थाछ माया तिमिलाइ चाइदैन
पिरतिका कुरा तिमिलाइ पच्दैन
(Hmm…)
बाहानहरु न बनाउन तिमी
सहारा मात्र हो दिने
मैले तिमिलाइ

[Verse 2]
तर थाहा छ मलाइ (मलाई)
तिमी त जान्छौ(जान्छौ)
मलाई छोडि (छोडी)
यो मुटु तोडी (तोडी)
तर आजलाइ चाहिँ (चाहिँ)
हुन दिनु है (दिनु है)
म सङ्गै आउन (आउन)
मलाइ सुनाउन

[Chorus]
के हुन्छ भनेर ,तिम्रो मुटु भित्र
का दुख्छ भनेर,मलाइ देखाउन
आजलाइ बिर्सीदेउ, बसिदेउ मेरै छेउ
कथाहरु सुनाउ, माया गर्न सिकाइ देउ

[Post-Chorus]
के हुन्छ भनेर,के हुन्छ भनेर
के हुन्छ भनेर,के हुन्छ भनेर
[Verse 3]
अनि चन्चले मेरे व्यवहार
मायाले तिम्रै सन्सार
भरी देउ मरो मन
ताडिन्छौ किन झन? (ताडिन्छौ)
अब, नडाराउ छु तिम्रै साथ
नलाजाउ समाउ यो हात
छेउ आउन, मलाइ सुनाउन

[Chorus]
के हुन्छ भनेर ,तिम्रो मुटु भित्र
का दुख्छ भनेर,मलाइ देखाउन
आजलाइ बिर्सीदेउ, बसिदेउ मेरै छेउ
कथाहरु सुनाउ, माया गर्न सिकाइ देउ

[Post-Chorus]
के हुन्छ भनेर,के हुन्छ भनेर
के हुन्छ भनेर,के हुन्छ भनेर

[Chorus]
के हुन्छ भनेर ,तिम्रो मुटु भित्र
का दुख्छ भनेर,मलाइ देखाउन
आजलाइ बिर्सीदेउ, बसिदेउ मेरै छेउ
कथाहरु सुनाउ, माया गर्न सिकाइ देउ