Vek
Yo Mann
[Verse 1]
आधि आधि टुक्रा टुक्रा मन
यो मन
बोकी हिड्दा दुख्द रैछ झन
यो मन
आफैलाई निहाली हेर्छु म
आफैलाई अधुरो भेट्छु Mmm
हारिसके म थाकी सके रोकिदैछ
इ कदम
इ पाइलाहरु
इ पाइलाहरु

[Verse 2]
यो चिसो एक्लोपन
यो आती रहने मन (यो आती रहने मन)
यो मन
आशै आशमा बाची राछु म
कतै त शान्ति भेट्छु होला
तर कहाँ
समयलाई दोष दिन मन छैन
तिमि जस्तै मान्छे नै त हु म
तर आज कसरि बुझाउ यो मन
यो मन
यो मन
यो मन
यो मन