Vek
Sayad
[Verse 1]
सायद यस्तै नै थियो
हतकेलाको रेखामा यस्तै लेखिदियो
मिटाइ नमेट्ने यो भाग्य यस्तै भो
दुःखमा रमाइ हिँड्नु पर्ने, मेरो जिन्दगी
यस्तै नै हुन्थियो कि?

[Chorus]
तर तिमीलाई भेटेपछि संसार बेग्लै भो
माया गर्ने सिकेँ, अतित भुलाई अगि हिँडे
पाइला सार्दै छु आज, तिम्रो साहारा चाहान्छु
जुनी-जुनी भरको लागि
जुनी-जुनी भरको लागि
जुनी-जुनी भरको लागि

[Verse 2]
सायद अध्यरोमा नै अल्झी रहन्थे होला
अन्योलमा नै हिँडी रहन्थे होला
सोचमै हराइ रहन्थे होला (होला)
सायद (सायद) म रमाउँन सक्दिन थिए होला
रमाउँछु जसरी म अहिले (अहिले, अहिले)
बताउन सक्दिन थिए होला, अतीतका कुरा अरु कसैलाई

[Chorus]
तर तिमीलाई भेटेपछि संसार बेग्लै भो
माया गर्ने सिकेँ, अतित भुलाई अगि हिँडे
पाइला सार्दै छु आज, तिम्रो साहारा चाहान्छु
जुनी-जुनी भरको लागि
[Outro]
तिम्रो माया, तिम्रै साहारा चाहन्छु म
जुनी-जुनी भरको लागि
जुनी-जुनी भरको लागि
जुनी-जुनी भरको लागि