Vek
Lai Bari Lai
[Pre-Chorus]
के भन्नु खोई शब्दहरू हराए छन् सबै
लाग्दैछ उडी रहेछु म माथी एक्लै
झस्किनछु, के भएको म?

[Chorus]
आफैसंगै बोल्दै बस्छु सधैँ
लाग्दैछ अल्झी रहेछु म कहीं कतै (अल्झी रहेछु म कहीं कतै)
आतीन्छु के गर्दिनँ म (के गर्दिनँ म)
केहि गर्नु मन छैन मलाई
हाँस्दिन्छु एकफेर सम्झेर आफैलाई हेरेर, लै-बरि-लै

[Drop]
लै-बरि-लै (Hey)
लै-बरि-लै (Hey)
लै-बरि-लै
ल-ल-ल-ल-ल-ल
लै-बरि-लै
ल-ल-ल-ल-ल-ल-लै-बरि
ल-ल-ल-ल-ल-ल-लै-बरि

[Verse]
हेर्छु बाहिर लाग्छ दुनिया अर्कै (Yeah)
कुरा विभिन्न प्रश्नहरू उठ्छ धेरै
छिनमा लाग्छ रमाईलो, छिनमा हराउछु आफै (आफै)
उठेर पुगे जस्तो लाग्छ धेरै पर, तर हुन्छु म यतै कतै
[Chorus]
के भएको म? आफैसंगै बोल्दै बस्छु सधैँ
लाग्दैछ अल्झी रहेछु म कहीं कतै (Oh, yeah)
आतीन्छु के गर्दिन म
केहि गर्नु मन छैन मलाई
हाँस्दिन्छु एकफेर सम्झेर आफैलाई हेरेर, लै-बरि-लै

[Drop]
लै-बरि-लै (Hey)
लै-बरि-लै (Hey)
लै-बरि-लै
ल-ल-ल-ल, ल-ल-लै-बरि-लै
लै-बरि-लै (Hey)