Neetesh Jung Kunwar
Didi Bahini
[Intro]
देश तथा बिदेशमा बसि रहनु भएका सम्सत नेपालीलाई दिपवलीको शुभकामना

[Verse 1]
दिदी र बहिनी, दाजु र भाई फर्की आयो तिहार
हाँसै खेलै बाँचुन जेल, मरी लानु के छ र?
पहिले हामी सानो छँदा नौलो हरेक चाडबाड
उमेरसँगै जिम्मेबार, कोनी केको हतार

[Chorus]
हो-हो, सबै मिली बचाऊ है संस्कृती
तराई, पहाड, हिमाली भेगलाई
हात जोडी गर्दै छु म बिन्ती

[Verse 2]
चारै तिर झिली-र-मिली, सेल र रोटी बसायौ
पर्खिरहेकी बहिनीलाई सम्झी आँखा मेरो रसायो
परदेशको जागिर, हजुर, कहिले आउने थाहा छैन
बुढो भए आमा र बाबा भेट्न मैले पाछैन

[Chorus]
हो-हो, सबै मिली बचाऊ है संस्कृती
तराई, पहाड, हिमाली भेगलाई
हात जोडी गर्दै छु म बिन्ती

[Verse 3]
आदर गर्छु सबैलाई म
मातृभूमिको माया कसलाई छैन र
हो-हो, आदर गर्छु सबैलाई म
मातृभूमिको माया कसलाई छैन र?
त्यै नि सोधी रहन्छ भित्री मनले
देश त मेरो पुरानै ठीक थ्यो हैन र?
खेल्दै छौं है देऊसी र भैलो
हुजुरहरूको आंगनमा
मन भरीको दुःख बर्सी खुसी बाढै यो पलमा
अर्को सालै यसै गरी भेट्म है तिमी र म
सप्त रङ्गी टिकाअनि मखमली फूलले साँचै है सम्झना
[Chorus]
हो-हो, सबै मिली बचाऊ है संस्कृती
तराई, पहाड, हिमाली भेगलाई
हात जोडी गर्दै छु म बिन्ती
हो-हो, सबै मिली बचाऊ है संस्कृती
तराई, पहाड, हिमाली भेगलाई
हात जोडी गर्दै छु म बिन्ती

[Outro]
देऊसिरे भन
देऊसिरे भन