Sajjan Raj Vaidya
Anountho Mutu
[Intro]
One, two, three, four

[Verse 1]
एकछिन भएर के भो त
तिमीलाई नदेखेको?
एकदम याद आई रहेछ
कुर्न नै गाह्रो भयो
तिमीलाई एकछिन एकछिनमा
फेरि मैले बोलाउँदा
नरिसाउनु माया

[Chorus]
साह्रै अनौठो छ यो, oh, मुटो मेरो
तिम्रो सम्झनामा दुल्दै, कल्पनाहरू बटुल्दै
तिम्रो नामलाई प्रेरणा बनाएर
सपना साजाएर, तिमी कहाँ ल्याएर
आई बस्छ तिम्रो अँगालोमा (Ooh)

[Verse 2]
एकचोटी भए पनि
राती निदाउनु अघि
भनि दिनु है माया
याद गरि रहेछौ कि
मलाई मैले तिमीलाई
सम्झि रहेको जस्तै
जति देखे नि तिमीलाई
[Chorus]
सकिन्न सम्हाल्नै यो, oh, मुटो मेरो
तिम्रो सम्झनामा दुल्दै, कल्पनाहरू बटुल्दै
तिम्रो नामलाई प्रेरणा बनाएर
सपना साजाएर, तिमी कहाँ ल्याएर
आई बस्छ तिम्रो अँगालोमा, अँगालोमा (Ooh)

[Chorus]
अनौठो छ यो, oh, मुटो मेरो
तिम्रो सम्झनामा दुल्दै, कल्पनाहरू बटुल्दै
तिम्रो नामलाई प्रेरणा बनाएर
सपना साजाएर, तिमी कहाँ ल्याएर
आई बस्छ तिम्रो अँगालोमा (Ooh)

[Outro]
अब त तिम्रो न्यानो-न्यानो
अँगालोको मायामा नै
बस्ने छु म सधैँ
अब त तिम्रो न्यानो-न्यानो
अँगालोको मायामा नै
बस्ने छु म सधैँ
अब त तिम्रो न्यानो-न्यानो
अँगालोको मायामा नै
बस्ने छु म सधैँ (अँगालोमा)