Bartika Eam Rai
Paltan ( पल्टन)
घर छाडी पल्टन, अायाे के मुसि्कलले
निस्टुरी कस्ताे हाे, के ले पगाल छ तिम्राे
ठाेसयाे, मुटु छ के ले हाे जमाकाे
सुर्ताे खै, मनकाे छ, झक्झकि बाेलाकाे

गाँउ भरि हल्ला छ रे
मन थामिएकाे हाेइन
बाउले नगरेकाे यस्ले गर्छ
सम्झना मेटियकाे हाेइन

देउसीकाे देउरीरेमा
भाइ साथी पुगेनन् अरे
थाेत्रे गएछन् सारा रितहरू
अाेइली सकेछन् अरे

के कति साैदा गरी
जिन्दगी गुजारू
कसाे गरी, केस्कामा अाफ्नाे
सपना बुझायाै

कति रात भरि, धुम्ब एकान्तमा
अाफैलाइ बाेलायाै
रमिता यहाँ बनेकाे छु अाफु
अाखिरमा के पायाै

एक्छिन यतै, बिसाउ है राजै
माटाे याे टाडाे त
सपना भए गासाै है राजै
भुल्ने कि गाराे छ

एक्छिन यतै, बिसाउ है राजै
माटाे याे टाडाे त

सपना भए गासाै है राजै
भुल्न के साराे छ

घर छाडी पल्टन, अायाे के मुसि्कलले
निस्टुरी कस्ताे हाे, के ले पगालछ तिम्राे
ठाेसयाे, मुटु छ कस्ले हाे जमाकाे
सुर्ताे खै, मनकाे छ, झक्झकि बाेलाकाे