Bartika Eam Rai
Chandrama Na’bhako Raatma Pani (Prologue)
[Verse]
कहाँ लान्छौ? त्यहीँ आउँछु पछ्याउँदै
छाडिदिन्छु आजसम्म बुझेको सत्यलाई

[Chorus]
वाचा गर्ने मान्छे म हैन
ठूला-ठूला कुराहरू धैरै जान्दिन
तर यो कस्तो? मायाजस्तो
तर यो कस्तो? मायाजस्तो
चन्द्रमा नभको रातमा तिमीलाई हेरी बसेजस्तो