Welcome to MyBunny.TV - Your Gateway to Unlimited Entertainment!

Enjoy 6,000+ Premium HD Channels, thousands of movies & series, and experience lightning-fast instant activation.
Reliable, stable, and built for the ultimate streaming experience - no hassles, just entertainment!

MyBunny.TV – Cheaper Than Cable • Up to 35% Off Yearly Plans • All NFL, ESPN, PPV Events Included 🐰

Join the fastest growing IPTV community today and discover why everyone is switching to MyBunny.TV!

Start Watching Now
Genius Translations
OH MY GIRL - 살짝 설렜어 (Nonstop) (नेपाली आनुवाद)
[Intro: Seunghee, Jiho, Hyojung]
Oh no, yeah yeah
Going nonstop
Ooh nana

[Verse 1: YooA, Hyojung, Binnie]
यसको केहि अर्थ छैन, हैन? Yayayaya
हामी बिच थाहा नभएको कुरा केहि छैन
त्यो त स्पष्टै छ, nanananana
Like nanananana
हामी बिच कुराहरु गोप्य राख्नु कुनै आवश्यक छैन
हामीले देख्नुपर्ने सबै देखिसकेको छौँ

[Verse 2: Mimi, Jiho]
Hi, hi, weak body
Like them burning and burn but shh
आज, भोलि र हरेक दिन फरक तर थाहा भएका लुगाहरूले
तिमी फरक देखिन्छौ hoo
मेरो लाजलाग्ने पलहरु सबै तिमीलाई थाहा छ
Yeah, त्यस्तो मलाई कहिल्यै हुने छैन
Never ever त्यो त्यस्तै नै रहोस्

[Pre-Chorus: Seunghee, Arin, Binnie, Hyojung]
यदि एक दिन उजाड टापुमा
हामी फस्यौँ भने
र त्यहाँ हामी दुई मात्र बाँकी थियौँ भने
तिमी के गर्थ्यौ?
सोँच्दा पनि डर लाग्छ
मेरो अनुहार निराश देखिएपनि
म तिमीलाई यो कुरा भन्न सक्दिन कि
[Chorus: All, YooA, Arin, Mimi]
म अलि उत्साहित भएको थिएँ
Oh nanananana (ah)
म अलि उत्साहित भएको थिएँ (let's go!)
Oh nanananana
त्यस्तो कहिल्यै हुने छैन तर
म अलि उत्साहित भएको थिएँ

[Post-Chorus: All, Jiho, Binnie]
Nonstop, nonstop
Nonstop, nonstop, nonstop
त्यस्तो कहिल्यै हुने छैन तर
म अलि उत्साहित भएको थिएँ

[Verse 3: Seunghee, YooA, Mimi, Arin]
म आजकल धेरै एक्लो छु
मलाई लाग्छ त्यसैले अलि अजिब भएको छु
तिमीलाई देख्दा मेरो ढुकढुकि बढ्छ (rrah!)
Back it up, pack it up, त्यहाँ बाट हट
ढुकढुकि बढ्नु गल्ति थियो
तर के त्यो पाप हो र?
तिमीले मेरो FZ रेडारको घेरा पार गरिसक्यौ
माथि र तल, यो हो friend zone

[Pre-Chorus: Seunghee, Arin, Binnie, Hyojung]
यदि एक दिन उजाड टापुमा
हामी फस्यौँ भने
र त्यहाँ हामी दुई मात्र बाँकी थियौँ भने
तिमी के गर्थ्यौ?
सोँच्दा पनि डर लाग्छ (oh whoa)
मेरो अनुहार निराश देखिएपनि (please)
म तिमीलाई यो कुरा भन्न सक्दिन कि
[Chorus: All, Jiho, Arin, Mimi]
म अलि उत्साहित भएको थिएँ
Oh nanananana (ah)
म अलि उत्साहित भएको थिएँ (let's go!)
Oh nanananana
त्यस्तो कहिल्यै हुने छैन तर
म अलि उत्साहित भएको थिएँ

[Verse 4: Mimi]
I have to go to the bed by nine
के मलाई अल्छि लाग्नु थालेको हो?
Time सायद तिमीलाई आवश्यक छैन
तिम्रो टाउकोमा पहिले देखिनै सर्टकट छ होला
तिमीले चाह्यौ भने म दुई बट्टा पछि गइदिन्छु
Did you want a twist but nope, एक बट्टा
दु: खी भएको नाटक नगर, तिमी पनि उत्साहित छौ भनेर मलाई थाहा छ

[Verse 5: YooA, Hyojung, Seunghee]
मेरो दिमाग गोलमाल छ, अरु कसैको भन्दा
स्तो हुँदा जहिल्यै म तिमीलाई खोज्छु
तर म यो तिमीलाई भन्नु सक्दिन
खै कहिले देखि हो, तिमीलाई देख्दा
म अलि उत्साहित हुन्छु

[Chorus: All, Binnie, Hyojung, Mimi]
म अलि उत्साहित भएको थिएँ (yeah yeah!)
Oh nanananana (hey!)
म अलि उत्साहित भएको थिएँ (let's go!)
Oh nanananana
त्यस्तो कहिल्यै हुने छैन तर
म अलि उत्साहित भएको थिएँ
[Post-Chorus: All, Jiho, Arin, YooA]
Nonstop, nonstop
Nonstop, nonstop, nonstop (oh whoa whoa)
त्यस्तो कहिल्यै हुने छैन तर
म अलि उत्साहित भएको थिएँ
Nonstop, nonstop
Nonstop, nonstop, nonstop (nonstop)
यसको बारेमा तिमीलाई थाहा छैन तर
म अलि उत्साहित भएको थिएँ